काठमाडौँ, ७ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने तयार रहेको बताएका छन । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै निर्देशक घिसिङले सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले लगाएको आरोप प्रमाणित भए आफू जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका हुन् । सत्तारुढ नेकपाका सांसद…