भक्तपुर, १० चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा सावधानी अपनाउको लागि नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८…