काठमाडौँ, ६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपिता मुजिबुर रहमानको योगदानको प्रशंसा गरेकी छन । राष्ट्रपति भण्डारीले राष्ट्रपिता रहमानको जन्मशताब्दीका अवसरमा त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनालाई बुधबार एक भिडियो सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन । उक्त सन्देशमा राष्ट्रपति भण्डारीले बङ्गबन्धुका नामलेसमेत परिचित बङ्गलादेशका राष्ट्रपिताको राष्ट्रनिर्माण तथा बङ्गलादेशको…