काठमाडौँ, २९ बैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिलाउनको लागि काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उद्घोष गर्नुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिवार आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा नेता सिंहले सरकारले संसद्को मर्यादा पालना गर्न नसकेको बताउनु भएको छ । उहाँले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नकपा)को…