भक्तपुर, २७ बैशाख । बालुवाटारको जग्गा भु–माफियाले कब्जा गरेको तथ्य सार्वजनिक भएसँगै भक्तपुरमा पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएका जग्गाहरु पहिचान गरी पुनः सार्वजनिक बनाउने कार्य शुरु गरिएको छ । यो कार्य शुरु भएसँगै भु–माफियाको निद हराम हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा…