विराटनगर, ३० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हजारौं नेपालीको साहदतबाट प्राप्त लोकतन्त्र सरकारलाई बाँदरको हातमा नरिवल जस्तै भएको बताउनुभएको छ । नेपाल महिला संघ मोरङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले सरकार लोकतन्त्रमा विश्वास नराख्ने र लोकतन्त्र मास्न लागि परेको आरोप लगाउनुभयो । उहाँले गणतन्त्रलाई संस्थागत गर्ने भन्दा पनि मास्ने…