पूर्वसभासद गोल्छाको निधन

काठमाडाँ, २७ चैत । नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक दिवाकर गोल्छाको बुधबार राति भारतको चेन्नइमा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका ६७ वर्षीय गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् । हुलास वायर, हुलास…