ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालीन हुन आवश्यक : आईजीपी खनाल

काठमाडौँ, ८ वैशाख । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले गर्ने व्यवहार नम्र र शालीन हुन आवश्यक रहेको बताएका छन । आइतबार काठमाडौं उपत्यकास्थित ट्राफिक प्रहरीलाई ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनद्वारा ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिदै ट्राफिक प्रहरीले सेवाले जनता मुस्कुराउँदै जाने वातावरण बनाउनुपर्ने बताएका  हुन। उनले भने, ‘प्रहरी जनताको सेवाका लागि हो । जनताको…