मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिट्टै अघि बढ्छ : मन्त्री मगर

काठमाडौँ, ५ वैशाख । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ । बिहीबार काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । मन्त्री…