प्राज्ञिक तथा प्रेस स्वतन्त्रतामा हमला गरे पार्टीले चुप लागेर बस्दैन : सभापति देउवा

धनगढी, ४ वैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता तथा सुदूरपश्चिम विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामा हमला गरे पार्टीले चुप लागेर नवस्ने चेतावनी दिनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ कैलालीले निर्माण गरेको वीपी स्मृति भवनको उद्घाटन गर्न टीकापुर पुगेका देउवाले सरकारले उपकूलपति र रजिष्टारलाई हटाएको, नयाँ नियुक्तिमा ढिलाइ गरेकोले…