काठमाडौँ, २ वैशाख । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको मंगलबार ‘ब्रेक थू’ हुँदैछ । निर्धारित समय भन्दा करि एक वर्ष अघि नै उक्त डाइभर्सन बैक थ्रु हुन लागेको हो । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन ९टीबीएम० को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि…