पोखरा, १९ चैत । गण्डकी प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले आफुले सांसद वापत पाउने १५ दिनको सेवा सुविधा बापतको रकम हावाहुरी पिडितलाई सहयोग घोषणा गर्नुभएको छ । आइतवार आएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सा जिल्लामा ३५ जनाको मृत्यु भईसकेको र सयौं जना घाइते…