काठमाडौँ, २० चैत । नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाल आइतवार साँझ बारा र पर्सामा विनाशकारी हावाहुरीका घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन । बुधबार पूर्व प्रधानमन्त्री पार्टी नेकपाका वरिष्ठ नेता नेपाल राहत सामाग्री सहित हावाहुरी प्रभावित क्षेत्र पुगेका छन । हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । ८…