कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनुपर्छ : सांसद बस्नेत

काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कहिले काँही बाघ हेर्न मन लागे विरालो हेरेर पनि चित्त बुझाउनु पर्न बताउदै सरकारले केही गरेन भन्नेले भक्तपुर आएर हेर्न चुनौती दिनु भएको छ । सोमबार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ७ गुण्डुमा निर्वाचन क्षेत्र विकास कोष तथा सूर्यविनायक नगरपालिकाको…