महिलाको सम्मान र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ लाग्दैन : राष्ट्रपति

काठमाडौँ, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता, आममानिस र महिलाको सम्मान, प्रतिष्ठा र सशक्तीकरणका लागि काम गर्न कहिल्यै थकाइ नलाग्ने बताएकी छन । संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गरेको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय एक सत्रमा बोल्दै राष्ट्रपति भण्डारीले महिलासम्बन्धी…