काठमाडौँ, २६ फागुन । नेपाल कम्युनिट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालले देश विकास र समृद्धिको पक्षमा निरन्तर अघि बढिरहने बताउँदै राष्ट्रको पक्षमा विरोधी तत्वहरुसँग खुल्ला बहस गर्न तयार रहेको बताएको छ । संघका अध्यक्ष रमेश पौडेल र बरिष्ठ उपाध्यक्ष किरण पौडेलले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्र, राष्ट्रियता तथा अखण्डताको रक्षाको निम्ती विना…