प्रदेश नं २ को ७० भन्दा बढी स्थानीय तहमा एमालेले जित्ने योगेशले यस कारण गरे दाबी

भक्तपुर,१ असोज । नेकपा एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताएका छन्। कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको उनको जिकिर छ। कांग्रेसमाओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक छैन, अल्टिमेट्ली माओवादीले यो समिकरण छाड्नैपर्छ,ु प्रेस चौतारी नेपाल, भक्तपुर शाखाले स्थापना गरेको चन्द्र(गंगा क्रियाशील पत्रकारिता पुरस्कार वितरण तथा सम्मान…