काठमाडौ,६ भदौ । नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई–मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । व्यवस्थापिका– संसद्को बैठकमा विशेष समय लिएर उहाँले सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लाग्नुभएका…