प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई ९५ दलले पाए चिन्ह

काठमाडौं, २३ भदौ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका पार्टीहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार साँझ बसेको बैठकले निवेदन दिने दलहरुको चिन्ह निक्र्यौल गरेको हो । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाच्नका लागि ९५ वटा दलहरुले दल दर्ताको…