काठमाडौँ, १९ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन । ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराए । उनका…