अमिर रामदाम भरतपुर, १३ बैशाख । स्थानिय तहको अधिकार संविधानमै सुनिश्चित भएकोले अब वडा आफैमा शक्तिशाली छ र विकास निर्माणका कामहरुमा वडाले वृहत भूमिका खेल्न सक्ने” नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्काले बताए । नेकपा एमाले भरतपुर महानगरपालिका २ को सम्पर्क कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष खड्काले हामी एकआपसमा टुटफुट नभइ एकताको साङ्ग्लोमा बाढिनु पर्ने…