सत्तारुढ दल र मधेसी मोर्चाबीचको आज हुने वालुवाटार बैठक यसरी अघि बढ्ने

काठमाडौं,१८ चैत्र । सत्तारुढ दल र मधेसी मोर्चाका बीच आज अपरान्ह बालुवाटारमा बैठक बस्ने भएको छ । सो बैठकले कतिपय गतिरोधलाई चिर्दै निर्वाचनको देशव्यापी वातावरण बनाउँनेतर्फ अघि बढ्ने संकेतहरु देखिएको छ । यस अघि निर्वाचनको विरोध गर्दै आन्दोलन गर्दै आएको मोर्चा केही लचिलो हुने अनुमान गरिएको छ । खासगरी तराईका जनतामा निर्वाचनको मोह बढ्दै जान…