भक्तपुर, १५ चैत । नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भटट्राईले बिदेशीको इशारामा स्थानिय तहको निर्वाचनको विरोध गर्दै मधेसवादी दलहरुको लाइनमा लागको भन्दै रुष्टहरुले समानान्तर कमिटी गठन गरेका छन । स्थानिय तहको निर्वाचनमा संघिय समाजबादी पार्टीसँगको सहकार्य गर्ने भएपछि त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको हो । रफत सञ्चार क्लबमा…