प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठद्वारा राजीनामा

बुटवल, २ असार । प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजिनामा दिनुभएको हो । श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भए पनि बजेट सार्वजनिक गर्नु अघि गोप्य राखिएको थियो । डा. श्रेष्ठको आज औपचारिक बिदाई हुँदैछ । नेपाल राष्ट्र बैकको निर्देशकबाट काज मिलाएर…