सांसद बस्नेतद्वारा एकै दिनमा दुई सडक सिलान्यास

भक्तपुर, ७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको बाटोमा आक्रामक रुपमा योजना अघि बढाउने क्रममा मंगलबार एकै दिनमा दुईवटा सडकको सिलान्यास गर्नुभएको छ । भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपश्चता सांसद बस्नेतले विकासमा भक्तपुरको मुहार नै परिवर्तन गरिसक्नुभएको छ । उहाँले…