काठमाडौँ, ३ फागुन । सरकार गठन भएको एक वर्ष पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्षे कार्यकालको प्रगतिको बारेमा देशवासीको नाममा सम्वोधन गर्दै जानकारी गराउनुभएको छ । उहाँले दिएको जानकारीबाट आम नेपाली नागरिकले सरकारले गरेको काम तथा प्रगतिको बारेमा स्पष्ट भएसँगै सरकारको विरोध गर्नेको मुख बन्द त भयो नै त्यसमा पनि आलोचना गर्ने आधार…