पूर्वप्रधानमन्त्री बाबुरामद्वारा जनयुद्ध दिवसको शुभकामना

काठमाडौं, १ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीरसहित शुभकामना दिएका छन  । उनको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन १)को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट…