हेटौंडा, २९ माघ । नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले २० बुँदे माग प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ । महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो । आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री…