भक्तपुर, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास, समृद्धि र सुशासनमा भक्तपुर जिल्ला देशकै उदाहरणीय तथा मार्गनिर्देशक भएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जे त्रिवेणी टोलमा भएको समस्याको बारेमा प्रत्यक्ष रुपमा जनताहरुसँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै सांसद बस्नेतले आर्थिक अभावका कारण विकासबाट…