राजनीतिमा प्रतिपर्धा, विकास निर्माणका काममा एकता : उपप्रधानमन्त्री पोखरेल

असोज ४, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिक रुपमा प्रतिपर्धा भएता पनि विकास निर्माणका काममा भने देशका सवै राजनैतिक दल तथा जनताहरु एकतावद्ध भएर अघि वढ्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा बुढानिलकण्ढ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नुमुना पर्यटकिय ग्रामको घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यो पार्टीले यसो गर्यो उ पार्टीले त्यसो…