असार २०, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्रका सामान्य मूल्य मान्यता विपरित आधिकारका लागि धर्ना विरोध गर्न नपाउने गरी विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्नु लोकतन्त्रलाई सङ्कुचित गर्ने काम भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै संयोजक भट्टराईले वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानका घटनाप्रति…