समानुपातिक तर्फ १ करोड ३ लाख मत गणना : कुन दलकाे मत कति ?

काठमाडौँ, २६ फागुन । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख…