काठमाडौं २९ असाेज । आगामी मङ्सिर १० र २१ गते हुने संसदीय निर्वाचनमा संघ र प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवारमा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बरप्रसाद रेग्मीलाई सर्वसम्मत सिफारीस गरिएको छ । नेकपा एमालेले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको हो । रेग्मीलाई नेकपा एमालेका लागि एमाले…