प्रधानमन्त्री ओलीद्वारा रामनवमीको शुभकामना

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जालमा आज चैत्र शुक्ल नवमी, चैते दशै अर्थात रामनवमीको स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको शुभकामना व्यक्त गर्नुभयो । रामलाई प्राचीन शास्त्र रामायले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन तथा कर्तव्पारायणको आदर्शको चरित्र मान्दै आएको उल्लेख गर्दै उहाँले प्राचिन…