रास्वपाको कार्यवाहक सभापति डीपी अर्याल

काठमाडौँ, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै…