नेपाल र थाइल्यान्डबीच ८ समझदारी

काठमाडौँ, २१ चैत । नेपाल र थाइल्यान्ड सरकारबीच सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी अलगअलग दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसबाहेक गैरसरकारी पक्षबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा बुधबार सरकारी र गैरसरकारी गरेर दुई पक्षबीच कुल ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पाइतोङ…