अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. बाबुराम भट्टराई

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशलाई अविकास र अस्थिरताको भुमरीमा फसाइराख्ने छुट कसैलाई नभएको उनले बताएका छन् ।  आज सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दङ्गालाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भनेका छन् ।  उनले एक जना युवाको ज्यान जाने गरी र सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते…