पुरानै शक्ति र प्रवृत्ति हावी भए युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुनसक्छ : डा. भट्टराई

काठमाडौँ, ६ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत अन्तरिम सरकारलाई 'जेनजी' आन्दोलनको मर्म र भावनाअनुसार काम गर्न सुझाव दिएका छन् ।  उनले प्रधानमन्त्री सुशीला कार्कीका हालसम्मका अभिव्यक्ति, कदम र नियुक्ति सकारात्मक रहेको बताउँदै आन्दोलनको रापताप सेलाउँदै जाँदा पुराना शक्ति र प्रवृत्ति हाबी हुन सक्ने खतराप्रति सचेत गराएका हुन् । उनले भनेका छन्, 'जेन-जी…