काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का दिवसको अवसरमा जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवसले सबै नेपालीलाई एकजुट हुन प्रेरणा दिने…