काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ । गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । उनले दिएको जानकारीअनुसार, हालसम्म देउवालाई उपसभापति पूर्णबहादुर खड्काले मात्र भेटेका…