काठमाडौँ, १८ फागुन । काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गर्दै १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा रामप्रसाद पौडेल, विष्णु पौडेल, पवित्रा खड्का, खड्गबहादुर कार्की, सजना कार्की (महिला), भगवती खत्री (खरेल), बालकुमारी सिग्देल, दिव्या गिरी, सुष्मिता गिरी, कविता कार्की, विज्ञान कार्की, नीरज…