लगानी मोडालिटी नटुंगिँदा अन्योलमा बुढीगण्डकी 

काठमाडौँ, १५ मंसिर । अर्थ मन्त्रालयले लगानीको ढाँचा नटुग्याउँदा बुढीगण्डकी जलविद्युत् आयोजना कहिले सुरु हुने भन्नेमा अन्योल भएको छ । स्वदेशी लगानीमै निर्माण हुने गरी बुढीगण्डकीको लगानी ढाँचाको फाइल सहमतिका लागि ०८० चैतमै अर्थ मन्त्रालय पुगेको हो । तर अर्थ मन्त्रालयले हालसम्म लगानीको ढाँचामा सहमति दिइनसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको सहमति पाएसँगै…