राज्यमन्त्री तामाङले लिएको ८१ करोड रुपैयाँ बराबरको ठेक्काको काम अलपत्र

राजविराज, १४ मंसिर । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्ट्रक्सनले साझेदारहरूसँग मिलेर लिएको सडक निर्माणको काम अलपत्र परेको छ । सप्तरीको राजविराज नगरपालिकाका विभिन्न वडामा सडक तथा नाला निर्माणका लागि अन्य फर्महरूसँग मिलेर लिएको ठेक्काको काम तोकिएको समयमा सम्पन्न गर्न नसक्दा पाँच पटकसम्म म्याद थपिँदै गएको छ । सडक र नाला निर्माण…