चीनसँग हुने ‘विकास योजना’ समझदारी पत्र स्वीकृत

काठमाडौँ, १७ मंसिर । सरकारले चीनसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न सचिव अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा…