काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको पहिलो दायित्व भएको बताएका छन् । आज संसदमा बोल्दै शाहीले सीमा (सिमाना) सम्बन्धी आफ्नो अडान यथावत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस विषयमा संसदलाई जवाफ दिनुपर्ने माग गरे। उनले पछिल्ला घटनाक्रम, ट्राफिक व्यवस्थापन, नागरिकमाथिको व्यवहार, उद्धार…