काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्महादको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताएका छन् । उनले भनेका छन्, ‘यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा…