प्रधानमन्त्री बालेनलाई देउवाद्वारा बधाई

काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै देउवाले शाहलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । शाह शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा…