‘ग्लोबल युनिकर्न’ बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ : प्रधानमन्त्री शाह

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको बताएका छन् । प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमै बनेका गेमिङ एपहरूले विश्वभर नाम कमाइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चालिरहेको बताए ।…