काठमाडौँ, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई ‘पेट्रियट इन्टरसेप्टर’ क्षेप्यास्त्र उत्पादन गर्ने लाइसेन्स उपलब्ध गराउने घोषणा गरेका छन् । यो कदमले रुसका ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणविरुद्ध आफ्नो रक्षा क्षमता सुदृढ बनाउन युक्रेनलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पले भने, “हामी तपाईंहरूलाई पेट्रियट…