राष्ट्रियसभा बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौँ, २८ माघ । राष्ट्रियसभाको आजको बैठक आज बस्दै छ ।  सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजे बैठक बस्दै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी  छिन् । प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष…